मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापामा हात्तीको आक्रमणबाट दुई जनाको *मृ*त्यु

canadanepal.com · Tue Oct 20 15:38:38 GMT 2026

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता चोक निवासी ७० वर्षीया लजुमा खातुन र ७३ वर्षीय झक्कु राजबंशीको मृत्यु भएको हो ।

प्रातकालीन पदयात्रामा रहेको अवस्थामा उहाँहरुलाई बिरिङ खोला नजिक दुईवटा जंगली हात्तीले बिहान ५ः३० बजेतिर अचानक आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)