मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णालीका मुख्यमन्त्री शाहीले पनि आजै विश्वासको मत लिँदै

hamrakura.com · Wed Aug 19 00:00:00 GMT 2026

काठमाडौँ। कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज विश्वासको मत लिदै छन् । कर्णाली प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ।

मुख्यमन्त्री शाहीले यससम्बन्धी पत्र यसअघि नै सदनमा दर्ता गराइसकेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा उनी गत साउन १२ गते मुख्यमन्त्री पदमा नियुक्त भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)