मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाले क्लबको सदस्य छानेजसरी केन्द्रीय सदस्य छानेको भन्दै आलोचना

lokaantar.com · Mon Feb 13 17:43:09 GMT 2023

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रकाश पाठकले पार्टीको केन्द्रीय सदस्य चयन प्रक्रियाप्रति असन्तुष्टि पोखेका छन् ।

उनले क्लबको सदस्य छानेजसरी केन्द्रीय सदस्य छानिएको आरोप लगाएका हुन् । यस्तो कार्यपछि पार्टीले ‘डिजिटल डेमोक्रेसी’को वकालत गर्न नसुहाउने भन्दैउनले सभापति रवि लामिछानेलाई प्रश्न समेत गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)