मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्मला हत्या प्रकरण : सूक्ष्म अनुसन्धान गर्दै डीआईजीको टोली

news24nepal.tv · Sat Jan 07 01:26:53 GMT 2023

काठमाडौं । उप(प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएपछि निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) की प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहको नेतृत्वको पाँच सदस्यीय अनुसन्धान टोलीले कञ्चनपुरमा सूक्ष्म अनुसन्धान थालेको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले निर्मला हत्या प्रकरणमा डिआइजी सिंह नेतृत्वको पाँच सदस्यीय टोलीले अनुसन्धान गरिरहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)