रास्वपाले बोलायो संसदीय दलको बैठक, के छन् छलफलका एजेन्डा ?
ratopati.com · Wed Aug 19 02:45:08 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले संसदीय दलको बैठक बोलाएका छन् ।
बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबार बस्ने गरी बैठक आह्वान भएको मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)