कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
baahrakhari.com · Wed Aug 19 02:50:10 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् ।
कर्णाली प्रदेशसभाको आज दिउँसो ३ बजे बस्ने बैठकमा उलने विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)