मोरङ २ बाट जसपाका युवराज कार्की उम्मेदवार सिफारिस
setopati.com · Wed Sep 07 01:07:00 GMT 2022
मोरङ क्षेत्र नम्बर २ बाट जसपाका कार्यकारिणी समिति सदस्य युवराज कार्की उम्मेदवार सिफारिस भएका छन्।
मंसिर ४ मा हुने चुनावका लागि प्रतिनिधि सभातर्फ समानुपातिकमा कार्कीको नाम सिफारिस भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)