ट्रम्पको दाबी: विश्वकै दोस्रो उच्च ‘आतंकवादी’ मार्यौँ, आईएसआईएसलाई धक्का दियौँ
barnanmedia.com · Sat May 16 21:45:01 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियाली सेनासँग मिलेर अमेरिकी सेनाले विश्वकै 'सक्रिय आतंकवादी'लाई मारेको दाबी गरेका छन्।
ट्रम्पले शनिबार बताएअनुसार मारिएका व्यक्ति अबु-बिलाल अल-मिनुकी हुन्। ‘आतंकवादी समूह’ आईएसआईएससँग सम्बद्ध उनी विश्वकै दोस्रा उच्च अधिकारी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)