सिद्धबाबा सुरूङमार्ग नजिक पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण अवरूद्ध
setopati.com · Wed Aug 19 03:29:38 GMT 2026

सिद्धबाबा सुरूङमार्ग पूर्ण अवरूद्ध भएको छ।
पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा सुरूङ मार्ग नजिक पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरूद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)