मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धादिङ १ मा पाण्डेलाई पछि पार्दै भूमि त्रिपाठीको अग्रता

farakdhar.com · Mon Nov 21 18:11:13 GMT 2022

धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा मतगणनाको सुरुवात देखि नै अग्रता जमाएका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे थोरै मतान्तर पछि परेका छन् ।

नेकपा एमालेका उम्मेदवार भूमि त्रीपाठीले २१ मतान्तरले पाण्डे पछि परेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)