मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारी सेवा प्रवेशमा कृषकका छोराछोरी अग्रस्थानमा

newsofnepal.com · Wed Nov 22 01:15:31 GMT 2023

काठमाडौं ।

लोक सेवा आयोगले लिने परीक्षा उत्तीर्ण गर्नेहरूमा गाउँघरका किसानका छोराछोरी अग्रस्थानमा देखिएका छन् । आयोगको २०७८-०८० को प्रतिवेदनले यस्तो तथ्य औंल्याएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)