सरकार र सांसदहरुबीचको असमझदारीबारे छलफल गर्दै रास्वपा
janaaastha.com

सरकार र तिनका मन्त्री तथा रास्वपा सांसदहरुबीच असमझदारी बढ्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लफडा मिलाउन पार्टी मुख्यालय बनस्थलीमा छलफल राखेको छ । सरकारका मन्त्री र पार्टीका सांसदबीच बढ्दै गएको असमझदारी साम्य पार्न पार्टी सभापति रवि लामिछानेले मन्त्रीसहित बैठक बोलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)