कर्मचारी सरुवा अब पूर्ण रूपमा अनलाइन, मन्त्रालयले लागू गर्यो डिजिटल प्रणाली
tourismface.com · Wed Jul 01 02:44:36 GMT 2026

काठमाडौं ।
भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई अब पूर्ण रूपमा डिजिटल प्रणालीबाट सञ्चालन गर्ने व्यवस्था लागू गरेको छ। सरुवा प्रक्रियालाई पारदर्शी, प्रभावकारी, छिटो र सहज बनाउने उद्देश्यले मन्त्रालयले नयाँ डिजिटल सरुवा प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)