विश्वकपमा सबैको ध्यान तान्ने युवा खेलाडी को हुन्?
khabarhub.com · Wed Jul 01 02:44:44 GMT 2026

मेसी, एम्बाप्पे र मोड्रिचको अन्तिम विश्वकप हुन सक्ने चर्चा भइरहेका बेला, २०२६ को विश्वकपले अर्को पुस्ताका नायकलाई पनि जन्म दिइरहेको छ। केही किशोर खेलाडीले आफ्नो पहिलो विश्वकपमै यस्तो प्रदर्शन गरेका छन्, जसले विश्वभरका समर्थक मात्र होइन, युरोपका ठूला क्लबलाई पनि प्रभावित बनाएको छ। आखिर को हुन् ती पाँच युवा स्टार, जसले अहिले नै विश्व फुटबलको भविष्य आफ्नो काँधमा बोक्ने संकेत दिएका छन्?
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)