हेटौंडामा खोलाले बगाएकी अर्की बालिकाको पनि शव भेटियो, अझै एक बेपत्ता
ekantipur.com · Wed Aug 19 04:09:42 GMT 2026

हेटौंडामा खोलाले बगाएकी अर्की बालिकाको पनि शव भेटियो, अझै एक बेपत्ता
हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी बिनिता बोलनको शव बुधबार फेला परेको छ। यससँगै खोलाले बगाएर मृत्यु हुने विद्यार्थीको संख्या दुई पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)