मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तथ्यांकोवाच : रू. ८० लाख ३४ हजारका भिडियो गेमका उपकरण आयात

abhiyandaily.com

काठमाडौं (अस) । आर्थिक वर्ष २०७८/७९ मा नेपालमा रू. ८० लाख ३४ हजार बराबरका भिडियो गेमका उपकरण आयात भएको छ । सो अवधिमा चीनबाट भिडियो गेमका उपकरण सबैभन्दा बढी आएको छ । साथै भारतबाट समेत ठूलो परिमाणमा आयात भएको छ ।

ठूलो परिमाणमा भिडियो गेमका उपकरण आयात भइरहँदा यसले स्वदेशमा यस्ता उद्योग सञ्चालनको सम्भावना देखाउँछ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)