मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जेलेन्स्की र अमेरिकी विशेष दूतबीच ओस्लोमा वार्ता, गुप्तचर सूचना नलुकाएको रुबियोको दाबी

annapurnapost.com · Tue Oct 20 17:31:21 GMT 2026

काठमाडौं : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफबीच नर्वेको राजधानी ओस्लोमा वार्ता भएको छ । अमेरिका र युक्रेनबीच सम्बन्ध चिसिँदै गएका बेला भएको वार्तामा सैन्य सहयोग, गुप्तचर सूचना र रुससँगको युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासबारे छलफल भएको हो ।

नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरका अनुसार जेलेन्स्कीले युक्रेनका लागि महत्त्वपूर्ण समयमा अमेरिका र युरोपेली सहयोगीहरूसँग वार्ता गर्न ओस्लो र फिनल्यान्डलाई आग्रह गरेका थिए । वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनरले भिडियोमार्फत सहभागिता जनाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)