मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जावेद अख्तरले तालिबानको बारेमा भारतका धर्मगुरु-मुफ्तीसँग के माग गरे?

barnanmedia.com · Sat Feb 21 22:01:33 GMT 2026

गीतकार तथा पटकथा लेखक जावेद अख्तरले भारतका धर्मगुरु र मुफ्तीहरूलाई अफगानिस्तान-तालिबानले महिलासम्बन्धी दिएको नयाँ आदेशको निन्दा गर्न अपील गरेका छन्।

जावेद अख्तरले आफ्नो एक्स ह्यान्डलमा पोस्ट गरे , "तालिबानले पतिहरूलाई आफ्नी पत्नीलाई कुटपिट गर्ने अनुमति दिएको छ, तर कुनै हड्डी भाँच्नु हुँदैन। यदि कुनै पत्नी आफ्नो पतिको अनुमति बिना आफ्ना आमाबाबुको घर गइन् भने, उनलाई तीन महिना जेल सजाय हुनेछ।"

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)