लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
deshsanchar.com · Sat May 16 14:38:28 GMT 2026

काठमाडौँ – देशका विभिन्न स्थानबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरिएको छ। नेपाल प्रहरी, केन्द्रीय समाचार कक्षका अनुसार पछिल्ला २४ घण्टामा काठमाडौँलगायत देशका विभिन्न जिल्लाबाट उनीहरूलाई पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)