दलित ३६ घरधुरीका लागि एकीकृत बस्ती विकास कार्यक्रम लागू
deshsanchar.com · Sat May 16 15:40:36 GMT 2026

हुम्ला – ताँजाकोट गाउँपालिका –२ स्थित मैला गाउँको दलितवाडा बस्तीमा एकीकृत बस्ती विकास कार्यक्रम लागू भएको छ। कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयबाट कार्यक्रम तर्जुमा भई आएको र त्यसलाई जिल्ला बिपद ब्यवस्थापन समितिले कार्यक्रम लागू गर्न सम्वन्धि स्थानीय तहलाई सिफारिस गर्ने निर्णय गरेपछि यो कार्यक्रम लागू भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)