‘ट्रयाक’ खुलेको अट्ठाइस वर्षपछि सडक कालोपत्र
deshsanchar.com · Sat May 16 16:45:10 GMT 2026

ढोरपाटन (बागलुङ) – काठेखोला गाउँपालिका–४ तङ्ग्राम गाउँ जोड्ने सडकको ‘ट्रयाक’ खुलेको २८ वर्षपछि कालोपत्र गर्न थालिएको छ। काठेखोला गाउँपालिका–२ स्थित अछेतेदेखि तङ्ग्राम जोड्ने छ किलोमिटर सडक कालोपत्र गर्न थालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)