क्यानडाबाट छुट्टिने अल्बर्टाको प्रस्ताव अस्वीकृत, एकताप्रति कार्नीको खुसी
annapurnapost.com · Tue Oct 20 18:00:47 GMT 2026

काठमाडौं : क्यानडाको अल्बर्टा प्रान्तमा भएको जनमत संग्रहको प्रारम्भिक नतिजाले बहुमत मतदाताले क्यानडामै रहने पक्षमा मतदान गरेको देखाएको छ । बिबिसिमा उल्लेख भए अनुसार नतिजालाई क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले देशका लागि ‘उत्कृष्ट नतिजा’ भन्दै स्वागत गरेका छन् ।
मंगलबार मन्त्रिपरिषद् बैठकमा सहभागी हुनुअघि पत्रकारहरूसँग कुरा गर्दै कार्नीले अल्बर्टावासीले क्यानडासँगको एकता रोजेकोमा आफू उत्साहित भएको बताए । उनले संयुक्त रूपमा अघि बढ्ने निर्णयले देशको एकता र सहकार्यलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)