जनमतका जिल्ला संयोजक र वडाध्यक्षसहित २३ जना पक्राउ
barnanmedia.com · Sat Feb 21 22:23:14 GMT 2026

रौतहटको गौरमा दुई समूहबिचको झडपमा संलग्न २३ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्ने दुवै पक्षका छन्।
मुस्लिम समुदायको तर्फबाट झडपमा सहभागी जनमत पार्टीका जिल्ला संयोजक शेख जमशेदसहित र हिन्दु पक्षका वडा अध्यक्ष बिहारी प्रसाद साह तेलीसहित २३ जनालाई प्रहरीले पक्राउ गरेको छ। शेख जमशेद पूर्व वडाध्यक्ष पनि हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)