यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ९ निर्माण कम्पनी
nepalnews.com · Wed Jul 01 02:47:14 GMT 2026

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
अनुगमन कार्यालयले बुधवार सार्वजनिक सूचना जारी गर्दै ९ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)