कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु
khabarhub.com · Wed Aug 19 05:18:04 GMT 2026
कोलकाता – भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको एक होटलमा बुधबार बिहान आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।
मिर्जा गालिब स्ट्रिटस्थित होटलमा बिहान करिब २ बजे आगलागी भएको अग्निशमन विभागका अधिकारीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)