पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध
bishowkhabar.com · Wed Aug 19 05:15:44 GMT 2026

काठमाडौं– पहिरो खसेपछि सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फबाट प्रवेश गर्ने बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट ठूलो पहिरो खसेपछि सडकमा ढुङ्गा, माटो तथा लेदो थुप्रिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)