मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

अदुवा खानुहाेस्, हुन्छ स्वास्थ्यमा यी सात फाइदा

farakdhar.com · Mon Dec 06 20:59:15 GMT 2021

काठमाडाै‌– नेपाली घरमा अत्यन्त कम किचनहरु छन् हाेला जहाँ अदुवा नै नहाेस् । गर्मीमा त्यति नरुचाइए पनि अदुवा त जाडाेमा चियामा पनि हालेर खाइन्छ । चियामात्र हाेइन, अदुवा हालेर जाडाेमा सुप खाँदा पनि निकै फाइदाजनक हुन्छ । त्यसैले पनि अदुवालाई महा‌औषधीसमेत भन्ने गरिएकाे छ ।

अदुवामा भिटामिन सी, क्याल्सियम, फस्फाेरस, आइरन, जिन्क, कपर तथा क्राेमियमजस्ता पाेषक तत्व पनि पाइन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)