चिसो बढेपछि विद्यालय बन्द
nayapatrikadaily.com · Tue Jan 09 16:49:00 GMT 2024
बढ्दो चिसो र शीतलहरको कारण जनजीवन प्रभावित भएको भन्दै सिराहाका तीनवटा पालिकाले एक साता जाडो बिदा दिएका छन् ।
सिराहाको गोलबजार तथा लाहान नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाले पालिका क्षेत्रका विद्यालयहरूमा एक साता जाडो विदा दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)