नापतौलमा बदमासी : ठगी साढे ११ सय व्यापारीलाई कारबाही
barnanmedia.com · Sat Feb 21 22:51:57 GMT 2026

गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने ११ सयभन्दा बढी व्यवसायी तथा उद्योगीलाई कारबाही गरेको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामै कार्यालयले अनुमति नलिई आफूखुसी ढक-तराजु प्रयोग गर्ने र नवीकरण नगर्ने १ हजार १५३ जना उद्योगी तथा व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)