मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

स्वरुपराज आचार्यको गीतमा समाजका विसंगतिको चित्रण

kalakarmi.com · Thu May 26 01:58:06 GMT 2022

काठमाडौं- पछिल्लो समय समाजमा बढिरहेको बलात्कार जस्तो जघन्य अपराधको घटनालाई उठान गरि नयाँ गीत ‘खोजी हिडे’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार भामा देवकोटा शर्माको रचना तथा गायक स्वरुपराज आचार्यको स्वर रहेको यो गीतमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)