आइतबार यी राशिका लागि शुभ, हेर्नुहोस् राशिफल
ratopati.com · Sat Feb 21 23:18:28 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल फाल्गुन १० गते । आइतबार । इस्वी सन् २०२६ फेब्रुअरी २२ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन शुक्लपक्ष । तिथि–पञ्चमी, १३ घडी २७ पला, दिउसो १२ बजेर ० मिनेट उप्रान्त षष्ठी । नक्षत्र–अश्विनी, ३० घडी ४० पला, बेलुकी ६ बजेर ५४ मिनेट उप्रान्त भरुणी । योग–शुक्ल, १९ घडी ११ पला, दिउसो २ बजेर १८ मिनेट उप्रान्त ब्रह्म । करण–बालव, दिउसो १२ बजेर ० मिनेट उप्रान्त कौलव, बेलुकी १० बजेर ५८ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–मेष ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)