मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

भैरहवा नजिकै रात्रि बस दुर्घटना

ekantipur.com · Sun Jun 05 00:20:44 GMT 2022

भैरहवा — जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रुसहितको बस आइतबार बिहान भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटनामा परेको छ ।

दुर्घटनामा कति जनाको मृत्यु भयो ? भन्नेबारे प्रमाणित रुपमा खुल्न बाँकी छ । सुरक्षाकर्मी र स्थानीयको उद्धारमा करिब ३ दर्जन घाइते यात्रुलाई उद्धार गरी अस्पतालमा पुर्‍याइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)