शिवरात्रीको लागि सजिएको सिद्धबाबा मन्दिर
setopati.com · Mon Feb 28 17:08:00 GMT 2022
मंगलबार परेको महाशिवरात्री पर्वको पूर्वसन्ध्यामा सिद्धबाबा मन्दिर झकिझकाउ पारिएको छ।
बुटवल नजिकै पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ मा रहेकोे सिद्धबाबा मन्दिरमा शिवरात्रीको दिन हरेक वर्ष विशेष पूजाआजा हुँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)