टी–२० विश्वकप : ‘सुपर–एट’ मा पाकिस्तान र न्युजिल्यान्डबीचकाे खेल वर्षाका कारण रद्द
Ujyaaloonline.com · Sat Feb 21 23:19:46 GMT 2026
काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा पाकिस्तान र न्युजिल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
गएराति श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा स्टेडियममा वर्षाका कारण खेल हुन सकेन । योसँगै पाकिस्तान र न्युजिल्यान्ड दुवैले १–१ अङ्क बाँडेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)