अमेरिकाका हरेक बालबालिकालाई स्पेसएक्सको सेयर बाँड्ने मस्कको घोषणा
barnanmedia.com · Tue Oct 20 19:15:00 GMT 2026

अमेरिकी अर्बपति इलोन मस्कले अमेरिकाका प्रत्येक बालबालिकालाई आफ्नो कम्पनी स्पेसएक्सको एक-एक कित्ता सेयर दिने घोषणा गरेका छन्। यो योजना कार्यान्वयन भए अमेरिकाका १८ वर्षमुनिका करिब ७ करोड ३० लाख बालबालिका लाभान्वित हुन सक्नेछन्। स्पेसएक्सको पछिल्लो सेयर मूल्यका आधारमा यसका लागि करिब १० अर्ब ६५ करोड ८० लाख अमेरिकी डलर खर्च हुनेछ।
मस्कले सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै आगामी वर्ष अमेरिकाका प्रत्येक बालबालिकालाई स्पेसएक्सको एक कित्ता सेयर दिने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)