मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिमियर लिगमा लिभरपुललाई आर्सनलले ३–१ गोलले हरायो

Ujyaaloonline.com · Mon Feb 05 00:53:09 GMT 2024

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा रहेको लिभरपुललाई दोस्रो स्थानमा रहेको आर्सनलले हराएको छ ।

गएराति भएको खेलमा घरेलु टोली आर्सनलले लिभरपुरलाई ३–१ गोलले हराएको हो । अङ्क तालिकामा लिभरपुल २३ खेलमा ५१ अङ्कसहित शीर्ष स्थानमा कायम नै छ । दोस्रो स्थानमा रहेको आर्सनलको २३ खेलमा ४९ अङ्क छ । जितपछि आर्सनलले शीर्ष स्थानको दूरी भने घटाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)