नेपाल लाइभ समाचार [२०७८ कात्तिक २९]
nepallive.com · Mon Nov 15 17:15:00 GMT 2021
१) न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्न तयार रहेको प्रधानन्यायाधीश राणाको भनाइ, प्रधानन्यायाधीशको अपिलमा विश्वास गर्न नसकिने बारको टिप्पणी, राजीनामा दिन आग्रह । (लम्बिदै न्यायालयको विवाद)
२) इन्धनको मूल्य वृद्धिको विरोधमा आन्दोलनमा रहेका विद्यार्थी संगठन र सरकारबीचको वार्ता असफल, घाटा खाएर इन्धनको मूल्य घटाउन नसकिने आयल निगमको प्रतिक्रिया । (वार्ता असफल)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)