स्वास्थ्यकर्मी संक्रमित भएपछि सिन्धुलीका दुई स्वास्थ्यचौकी चार दिनदेखि बन्द
annapurnapost.com · Sun May 23 00:42:00 GMT 2021
सिन्धुली: स्वास्थ्यकर्मीहरुमा कोरोना भाइरस संक्रमण भएपछि सिन्धुलीका दुई स्वास्थ्यचौकी चार दिनदेखि बन्द भएका छन् ।
जिल्लाको घ्याङलेख गाउँपालिका ४ को नेत्रकाली स्वास्थ्य चौकी र वडा नम्बर ५ को रामपुर स्वास्थ्य चौकी चार दिनदेखि बन्द गरिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)