मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इजिप्ट अफ्रीका कप अफ नेसन्सको फाइनलमा

thahakhabar.com

काठमाडौं : आयोजक क्यामरुनलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै इजिप्ट अफ्रीका कप अफ नेसन्सको फाइनलमा पुगेको छ।

गएराति भएको खेलमा निर्धारित ९० मिनेटको खेल र त्यसपछि खेलाइएको अतिरिक्त समयको खेलमा गोलरहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)