फिजियोथेरापी पुनर्स्थापना केन्द्रहरूको संघ 'प्राण' गठन
baahrakhari.com · Sat Feb 19 17:15:00 GMT 2022
काठमाडौं । प्रजातन्त्र दिवसको अवसर पारेर विभिन्न ९ वटा संस्थाहरूको संघ 'फिजियोथेरापी रिह्यबिलिटेसन सेन्टर एसोसिएसन नेपाल' (प्राण) गठन गरिएको छ ।
शुक्रबार साधारणसभा आयोजना गरी घोषणा गरिएको संघको कार्यक्रममा नेपालका पहिलो रिह्याबिलिटेसन डाक्टर, फिजियोथेरापी संघ, अकुपेस्नल थेरापी संघ, प्रोसथेसिस अर्थोसिस संघ तथा नास्फिरका अध्यक्षहरूसहित पुनर्स्थापनाका विज्ञहरूको सहभागिता थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)