आन्तरिक साजसज्जा कलाको महत्व बढ्दो
aarthiknews.com · Thu Apr 20 00:15:00 GMT 2023
काठमाडौं । नेपालमा आन्तरिक साजसज्जा कलाको महत्व बढ्दै गएको छ । पछिल्लो सयमा मानिसहरूले आफ्नो व्यावसायिक प्रतिष्ठान वा घरलाई सज्जा कलाद्वारा आकर्षक बनाउने गरेका पाइएको यस क्षेत्रका प्रतिनिधिहरूले बताएका छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपालको आयोजनामा ‘आन्तरिक सज्जा कलाको महत्व र आवश्वकता’का विषयमा आज भएको छलफलका वक्ताले उक्त कलाको आवश्यकता र महत्व बढ्दै गएको तर यसलाई विज्ञानसँग फ्युजन गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)