मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमती सरकार गठनको कसरतमा एमाले

ratopati.com · Wed Aug 19 07:08:45 GMT 2026

हेटौँडा । बागमती सरकार गठनमा एमाले प्रयासरत रहेको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले दिएको समय सीमा नजिकिएसँगै एमालेले सरकार निर्माण कार्यमा अग्रसरता देखाएको हो ।

एमालेले सरकार निर्माणका लागि निर्णायक मानिएको राप्रपासँग छलफल अघि बढाएको छ । प्रदेशमा एमालेका किरण थापामगरको नेतृत्वमा नयाँ सरकार गठनका लागि गठबन्धन दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले छलफलमा रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)