हर्मुज सबैभन्दा ठुलो शक्ति भएको इरानको दाबी
barnanmedia.com · Wed Jul 01 02:55:35 GMT 2026

इरानले स्ट्रेट अफ हर्मुज आफ्नो सबैभन्दा ठुलो शक्ति भएको र यसमा आफ्नो नियन्त्रण जारी रहने बताएको छ।
इरानको संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले अमेरिकासँग गरिएको समझदारीपत्र (एमओयू) मा समुद्री सेवा शुल्कमा ६० दिनको छुट अस्थायी व्यवस्था मात्र भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)