नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ढुण्डीराज पौडेल
lokaantar.com

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा. ढुण्डीराज पौडेल नियुक्त भएका छन् ।
नवनियुक्त अध्यक्ष पौडेलले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)