मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्वास्थ्यलाभ गर्दै डेनमार्कका एरिक्सन, खेलमा भने फिनल्याण्ड विजयी

kalakarmi.com · Sat Jun 12 23:52:38 GMT 2021

कोपेन्हेगन – यूरो कप २०२० अन्तर्गत डेनमार्क र फिनल्याण्डबीच जारि खेलमा एक्कासी मैदानमा ढलेर बेहोस भएका डेनर्माकका मिडफिल्डर क्रिस्टियन एरिक्सनको अस्पतालमा उपचार भैरहेको यूईएफएले जनाएको छ ।

पहिलो हाफको ४३ औं मिनेटमा डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएपछि रेफ्रीले तत्काल स्वास्थ्य टिम मैदान बोलाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)