मध्य क्षेत्रमा वर्षा , उच्च भेगमा हिमपात जारी
nepalviews.com · Mon Feb 05 00:26:18 GMT 2024
काठमाडौ । पश्चिमी वायुको प्रभावका कारण मुलुकभर आंशिक देखि सामान्य बदली रहने छ । गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशका केही स्थानमा छिटपुट देखि हल्का वर्षा हुने छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)