खेतीपाती गर्दाको थकाई मेट्न ‘थिसेक’
ekantipur.com · Wed Aug 19 07:18:20 GMT 2026

खेतीपाती गर्दाको थकाई मेट्न ‘थिसेक’
फिदिमसहित आसपासका क्षेत्रबाट आएका सहभागीले धान नाच, पालाम र मौलिक पहिरनमार्फत आकाशे भञ्ज्याङमा भदौरे मेलालाई जीवन्त बनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)