साविक विजेता चेन्नइको लगातार तेस्रो हार, पञ्जाबको दोस्रो जित
pahilopost.com · Sun Apr 03 18:00:55 GMT 2022
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा पञ्जाब किंग्सले साविक विजेता चेन्नइ सुपर किंग्समाथि जित निकालेको छ। मुम्बईस्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले चेन्नइमाथि ५४ रनको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको चेन्नइ १९ औं ओभरको समाप्तीमा १२६ रनमा समेटियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)