विद्युत्मा भ्याट खारेज र बक्यौता उठाउन माग गर्दै उज्यालो नेपाल पार्टीको हस्ताक्षर अभियान जारी
ratopati.com · Wed Aug 19 07:24:53 GMT 2026

काठमाडौँ । विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न र डेडिकेटेड तथा ट्रंक लाइनको लामो समयदेखिको बक्यौता उठाउन माग गर्दै उज्यालो नेपाल पार्टीले सुरु गरेको हस्ताक्षर अभियान जारी रहेको छ।
पार्टीले बुधबार पनि सङ्घीय राजधानीको माइतीघर मण्डलामा हस्ताक्षर अभियानलाई निरन्तरता दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)