याङ्गो राइडले नेपालमा एक वर्ष पूरा गर्यो, डिजिटल मोबिलिटीमा उल्लेखनीय विस्तार
newsofnepal.com · Tue Jun 09 17:18:59 GMT 2026

काठमाडौं ।
विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा सेवा सुरु गरेको एक वर्ष पूरा गरेको छ। कम्पनीले यस अवधिमा सुरक्षित, किफायती र भरपर्दो यात्रा सेवा प्रदान गर्दै हजारौँ चालक तथा प्रयोगकर्ताका लागि आम्दानीका अवसर सिर्जना गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)